Depository of News

सामान्य अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

newsdepo.com · world

काठमाडौं । तिहारअघिको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६ सय ५५.२२ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेप्से […]

Read full article →