दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइका लागि पेशी तोकिने
काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । कार्कीले बिहीबार नै वकिलमार्फत सर्वोच्चमा रिट पेस गरेका थिए । तर अध्ययनका क्रममा रहेको भन्दै बिहीबार दर्ता हुन सकेको थिएन । सर्वोच्च अदालत प्रशासनका अनुसार शुक्रबार उक्त रिट दर्ता भएको हो […]
