Depository of News

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमा प्रश्न– हतारो किन ?

newsdepo.com · world

२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइको उद्देश्य संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिको योग्यता, क्षमता, आचरण र पृष्ठभूमिको परीक्षण ठीक ढंगले हुनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको छ । तर, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइमा समितिले देखाएको हतारो देखाएको हो कि भनेर समितिमै प्रश्न उठेको हो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदीय सुनुवाइ […]

Read full article →