धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?
महाभारतका कर्णलाई हामी दानवीर र महान् योद्धाका रूपमा चिन्छौँ । तर, के उनको अर्को पाटो पनि छ ? ‘द महाभारत सेक्रेट’, ‘द महाभारत क्वेस्ट’ र ‘द पाताल प्रोफेसी’ जस्ता पुस्तकका लेखक क्रिस्टोफर डोयल विगत २० वर्षदेखि महाभारतमाथि अध्ययन, अनुसन्धान गरिरहेका छन् । आफ्नो नयाँ पुस्तक ‘द कर्स अफ द कुरुज’ मार्फत उनले महाभारतका ओझेलमा परेका […]
