स्टक सकिएपछि राष्ट्र बैंकले रोक्यो सुनका असर्फी बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी बिक्रीमा राखेको सुनका असर्फी एक दिनमै सकिएपछि आज शुक्रबार बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबारदेखि सुनचाँदीका असर्फी तथा मेडालियन बिक्री सुरु गरेको थियो । केन्द्रिय बैंकका अनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य सुनका असर्फीको परिमाण सीमित भएकाले बिहीबार नै स्टक सकिएको हो । राष्ट्र बैंकले यस […]
