Depository of News

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

newsdepo.com · world

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ । टीयू मैदानमा कर्णालीले टस जितेर। पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ । कर्णालीको टिममा दुई परिवर्तन गरिएको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा खेल्दैछन् […]

Read full article →