Depository of News

सुनसरीलाई नेपथ्यको सामाजिक सद्‍भावको सन्देश

newsdepo.com · world

काठमाडौं । ‘जोगले हुन्छ’ गीत सुनेर रमाएको दर्शकहरू एक स्वरमा ‘अमृत’ भन्दै चिच्याइरहेका थिए। त्यही बेला मुख्य प्रस्तोता एवं नेपथ्यका अगुवा अमृत गुरुङले आफ्नो भनाइ राख्न चाहे । ‘दर्शकवृन्द, नेपालमा हामीले धेरै किसिमका लडाइँ देख्यौँ, अब त्यस्तो देख्नु नपरोस्,’ उनले भने, ‘जसरी यो मञ्च र तल मैदानमा पनि विभिन्न जातजाति, धर्म, सम्प्रदायका मानिसहरू एकसाथ बसेर […]

Read full article →