Depository of News

सूर्यज्योति लाइफले कमायो सवा १० अर्ब नाफा, खुद बीमा शुल्क आर्जन साढे ३ अर्बमाथि

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सूर्यज्याति लाइफ इन्स्योरेन्सले १० अर्ब २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १५.९५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा यसले ३ अर्ब ५४ […]

Read full article →