नेपाल लाइफको नाफा २८.७५ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा २८.७५ प्रतिशतले घटेर १५ करोड ३५ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा यसको खुद […]
