टेक कम्पनीको सेयरमा गिरावट आउँदा विश्व सेयर बजारमा पहिरो, एकै दिन ३ ट्रिलियन डलर गुम्यो
काठमाडौं । कृत्रिम बौद्धिकता ९एआई० प्रविधिमा भइरहेको अर्बौँ डलरको लगानीले अपेक्षित प्रतिफल दिन नसक्ने आशंका र अमेरिकी नीतिगत परिवर्तनको सम्भावनाले विश्व सेयर बजारमा ठूलो हलचल ल्याएको छ। विशेषगरी एआई प्रविधि, कम्प्युटर चिप, डाटा सेन्टर तथा त्यससँग सम्बन्धित पूर्वाधार निर्माणमा संलग्न कम्पनीहरूको सेयरमूल्यमा तीव्र गिरावट आएपछि विश्वका प्रमुख सेयर बजार प्रभावित भएका छन्। बिहीबार अमेरिकी सेयर […]
