Depository of News

सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध

newsdepo.com · world

२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

Read full article →