धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ
२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट नगद २४ हजार ५ सय रुपैयाँ र […]
