Depository of News

डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

newsdepo.com · world

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ […]

Read full article →