Depository of News

कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् । स्रोतका अनुसार, मिश्रीले बिहीबार दिउँसो कांग्रेस सभापति थापासँग काठमाडौंको एक होटलमा भेटवार्ता गरेका हुन् । भेटवार्तामा भएका विषयहरू भने खुलाइएका छैनन् । मिश्रीले आजै प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेसँग पनि […]

Read full article →