१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल
१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार, उनी धरौटी बुझाएर आज रिहा भएका हुन् । हिजो निवासबाटै पक्राउ परेका अग्रवाललाई […]
