पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान दिँदै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको बताएका छन् ।
