Depository of News

आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ : रवि

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले संवेदनशील विषय समावेश भएकाले आईजीपी हटाउनुपर्ने विषय कुनै समयमा सरकारले अवश्य पनि गर्ने विश्वास व्यक्त गरे । ‘आईजीपी प्रकरणमा पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि […]

Read full article →