Depository of News

युट्युब शृङ्खलाको बढ्दो लोकप्रियता : सीताको टिम जुट्यो ‘प्रसाद’ बनाउन

newsdepo.com · world

‘सीता’ हेर्नुभएको छ? यो प्रश्न सोध्नासाथ तपाईंले फटाफट अरू पनि नाम दिनुहुनेछ । र भन्नुहुनेछ, ‘यी शृङ्खला पनि नबिराई हेर्ने गरेको छु ।’ कुनै समय कुमकुम भाग्य, कसौटी जिन्दगी की, नागिन जस्ता हिन्दी टेलिशृङ्खलामा लोभिएका दर्शक अहिले भुन्टी हेर्छन्, कान्छी हेर्छन्, बुहारी हेर्छन्, जुठे हेर्छन्, नारी हेर्छन्, परिवार, केशरी जीवनका रंग हेर्छन् । किनभने अहिले […]

Read full article →