Depository of News

जनता हुनुको दुःख हामीलाई सजिलो गरी बुझाउने किताब

newsdepo.com · world

सामान्य जीवन बाँचिरहेका जनतालाई पपुलिस्टहरूले नक्कली नारा बेचेर ‘तिमीहरू सुरक्षित छैनौ है’ भन्दिन्छन्। पपुलिज्मको लहरमा जनता हुनु कति कठिन छ, तिनले बुझाउँछन्। लरेन्जा एन्टोनुसीको पुस्तकलाई नेपालको सन्दर्भमा पढौं ।

Read full article →