Depository of News

शिक्षामन्त्रीले भनेझैं फिर्ता भएको छैन त्रिविको ७०० रोपनी जग्गा

newsdepo.com · world

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाबी गरेझैं त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको छैन । त्रिविकै प्राध्यकप संघ संस्थाले भने फिर्ताको लागि पत्र पठाएका छन् । फिर्ताको औपचारिक निर्णय भएको छैन । यथावत रुपमा ओगटेर बसेका कार्यालय छन् ।

Read full article →