क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास, २३ वर्षे यात्रा टुंग्याउने घोषणा
काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो खेल जीवन अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विश्रामपछि राष्ट्रिय टोलीको प्रतिष्ठित ७ नम्बरको जर्सी हस्तान्तरण गर्ने बताएका छन्। रोनाल्डोले पोर्चुगलका लागि […]
