Depository of News

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार शनिबार संसदीय सुनुवाइ

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशबिरुद्ध संसदीय सुनुवाईका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो । जसअनुसार शुक्रबार उजुरीकर्तासंग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुुनुवाइ […]

Read full article →