भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु
१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ वर्षीया गीता तिमल्सिना रहेकी छन् । बिहीबार बिहान साढे ७ बजे आँखा अस्पतालबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ […]
