नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते आयोजना हुने, तीन दर्जन लगानीयोग्य परियोजना प्रस्तुत गर्ने तयारी
काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसंघ, पूर्वाधार विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा लगानी बोर्डसहित निजी क्षेत्रका विभिन्न संस्थाको सहआयोजना रहनेछ । ‘उत्थानशील भविष्यका लागि पूर्वाधार […]
