Depository of News

चाडपर्वको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन, सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

newsdepo.com · world

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले चाडपर्वका बेला नागरिकको सुरक्षा […]

Read full article →