Depository of News

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

newsdepo.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६ सय ५२.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ११ कम्पनीको घटेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । […]

Read full article →