विश्व बजारमा घट्यो कच्चा तेलको मूल्य, अमेरिकी चुनावको प्रभाव
काठमाडौं । अमेरिकी चुनावको नतिजापछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । व्यापारीहरूले अमेरिकी मध्यावधि चुनावको नतिजाले इरानसँगको युद्धको अन्त्य गर्न वा तनाव कम गर्न कदम चाल्न सक्ने आशा राखेका छन् । बिहीबार दिउँसो एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ०.९ प्रतिशतले घटेर प्रति ब्यारेल ९३.७४ डलरमा पुगेको छ । अमेरिकी बजारमा […]
