कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति
१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्नेछ । कुल निष्कासन हुने सेयरमध्ये १७ लाख कित्ता सेयर सर्वसाधारण […]
