जुवातास खेल्नेदेखि एनपीएलमा बेटिङ गर्नेसम्म पक्राउ, यस्तो छ प्रहरीको कारवाही
काठमाडौं। नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्नेरखेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्नेरगराउने गरेको भन्ने सूचनाको […]
