मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री सम्झौता हो ।
