Depository of News

आईक्यापको स्ट्यान्डिङ कमिटीमा कांग्रेसका उपसभापति चौधरी निर्वाचित, के भने ?

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई उक्त जिम्मेवारी सुम्पेको हो। आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा भएका दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका […]

Read full article →