सहरमा नवीन प्यासी
कुनै दिन उसले मलाई शानका साथ भनेथ्यो – ’बाबु, कुनै दिन मेरो लास बेवारिसे बनेछ भने पनि मेरो लासमा भन्किने झिँगाहरू यही सहरका हुनेछन् !’ थाहा छैन,- के-के खोस्यो यो सहरले ऊ बाट ? मुस्कान, आँसु वा सपना खोस्यो कि ? खोस्यो दिनदहाडै उसको अनुहारबाट जिजीविषा ? अथवा खोस्यो उसले जुनीभरिलाई बोकेर हिँडेको सम्बन्ध […]
