चितवनमा अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटलको ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउँदै
काठमाडौं । अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटलले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। ब्रान्डले चितवनको राप्ती नदी किनारमा २२ वटा कोठा तथा सुइटसहितको ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा ल्याउन लागेको हो। होटल आगामी नोभेम्बर २०२६ देखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ। काठमाडौं । अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द पोस्टकार्ड होटलले […]
