‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?
रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले रामायणमा यस्तो घटनाको उल्लेख नै नभएको भन्दै दृश्यको आलोचना गरेका छन् । रणवीर कपुर, साई पल्लवी र यश […]
