Depository of News

यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्रान्ड प्राइज विजेता घोषणा, खनालले जितिन १० लाख

newsdepo.com · world

बुटवल । यामाहाको नयाँ स्कुटरले बुटवलकी सरस्वती खनाल रायमाझीका लागि नयाँ राइडको खुसी मात्र नभई १० लाख ३ हजार रुपैयाँको नगद पुरस्कारसमेत थपिदिएको छ। यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उनले ग्रान्ड प्राइज जितेकी हुन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट थ्बmबजब च्बथश्च् ज्ञद्दछ(ँक्ष् क्तचभभत च्बििथ […]

Read full article →