Depository of News

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

newsdepo.com · world

काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मस्ट्याङ राइड २’ सम्पन्न गरेको छ। यही कार्तिक १२ देखि १५ गते सम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए। पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइड मुस्ताङसम्म पुगेको थियो। चारदिने यात्रामा सहभागी महिला राइडरहरूले नेपालको […]

Read full article →