Depository of News

‘रामायण’मा सीताको भूमिकामा साई पल्लवी : कति सुहायो ?

newsdepo.com · world

‘रामायण’मा सीताको रूप कस्तो हुनुपर्छ ? यसबारे सबैका आ-आफ्नै धारणा छन् । कसैले पुस्तक र धर्मग्रन्थमा पढेका छन् भने कसैले फिल्म तथा टेलिभिजनमा सीताको चरित्र हेरेका छन् । कतिपयले सीताबारे अध्ययन पनि गरेका होलान् । त्यसैले पर्दामा सीताको भूमिका कुन अभिनेत्रीले राम्रोसँग निर्वाह गर्न सक्छिन् भन्ने विषयमा सबैलाई आफ्नो धारणा राख्ने अधिकार छ । निर्देशक […]

Read full article →