Depository of News

कान्तिपुर फर्मास्युटिकल्सले पायो आइपीओ निष्काशन अनुमति, ८० लाख कित्ता जारी गर्ने

newsdepo.com · world

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि ८० लाख कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत […]

Read full article →