Depository of News

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

newsdepo.com · world

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। ‎ नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको छ। ‎ नेपाल सरकार, अर्थ मन्त्रालयको अनिवार्यबाहेकका अन्य खर्च कटौती गर्ने निर्देशनअनुसार कृषि विद्युत् मिटरको […]

Read full article →