ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ
एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दले बजारमा ठूलो मात्रामा रहेका १४.२ किलोका सिलिन्डर तत्काल विस्थापित गर्दा उद्योगीलाई ठूलो आर्थिक भार र व्यवस्थापकीय समस्या आउने बताए ।