गरिमा विकास बैंकको शाखा सञ्जाल विस्तार, १२७औं शाखा बालुवाटारमा सञ्चालन
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३, बालुवाटारमा १२७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले पहिलो पटक कारोबार सञ्चालन गरेको १९औं वर्षको विशेष अवसर पारेर बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न […]
