Depository of News

सर्वोच्च पुगे दानबहादुर कार्की, आईजीपीमा पुनर्बहालीको माग

newsdepo.com · world

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार मन्त्रिपरिषद्ले आईजीपीबाट हटाउँदै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएपछि उनी अदालत पुगेका हुन् । सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ । आफूलाई स्पष्टीकरण […]

Read full article →