महंगियो तिहार, ड्राइफ्रुट्सको मूल्यमा उच्च वृद्धि
काठमाडौं । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकालगाएसँगै सगुनका रुपमा विभिन्न खानेकुरा पनि दिने प्रचलन बढ्दो छ । जसलाई हिजोआज भाइमसला (प्रायः ड्राइफ्रुट्स) को नाम दिने गरिएको छ । भाइटीकाको थालीमा सजाइने यस्तो भाइमसालाको मूल्य महँगिदा यसपालिको तिहारपनि महँगो हुने देखिएको छ । तिहारमा भाइटीकाको समयमा यसको माग थप बढ्ने भएकाले बजारमा यस्ता वस्तुको कारोबार पनि […]
