Depository of News

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ

newsdepo.com · world

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलमा केही व्यक्तिहरूले अनलाइन […]

Read full article →