१३ लघुवित्तको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक : कुनको अवस्था कस्तो, हेर्नुहोस ४ सूचकमा ?
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १३ लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये अधिकांशको खुद नाफा बढेको छ । यसले लघुवित्तको वित्तीय विवरण राम्रो आउने छनक दिन्छ । यद्यपि, १३ लघुवित्तको विवरण हेरेरमात्रै एकिन भने गर्न सकिंदैन । अहिले नेप्सेमा ४९ लघुवित्त […]
