खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु
खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको ज्यान गएको हो । तीन महिनाअघि बिरालोले खुट्टामा टोकेका थापाको कात्तिक १८ गते मृत्यु भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले बताए । कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश […]
