सुनको मूल्यमा एकैदिन १३ हजार ३ सय को वृद्धि, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला […]
