Depository of News

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

newsdepo.com · world

काठमाडौं । छिमेक लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १८ गते बसेको साधारण सभाले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ११.९६३१ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव […]

Read full article →