Depository of News

नेपाल टेलिकमको सहुलियतको फाइबर इन्टरनेट लिने ग्राहक बढे, ४० प्रतिशतले रोजे सस्तो प्याकेज

newsdepo.com · world

काठमाडौँ । डिजिटल नेपालको अभियान अन्तर्गत सरकारको विशेष पहलमा नेपाल टेलिकमबाट सहुलियत दरमा शुरु गरिएको फाइबर इन्टरनेट सेवा लिने ग्राहकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। सर्वसाधारणबाट इन्टरनेट सेवा महँगो भएको गुनासो आएपछि त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सरकारले निरन्तर गृहकार्य गर्दै आएको थियो। परिणामस्वरूप, चालु आर्थिक वर्षका चाडपर्वसमेतलाई लक्षित गर्दै नेपाल टेलिकमले गत […]

Read full article →