Depository of News

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

newsdepo.com · world

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो लोकल ३०, सानो गोलभेँडा (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो तराई ५०, आलु रातो (लाम्चो) प्रतिकिलो ६०, आलु रातो (गोलो) प्रतिकिलो ६०, […]

Read full article →